मध्याह्न १२ देखि ७ बजेसम्म अनलाइन डेलिभरी गर्न पाइने

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाभित्र अनलाइन डेलिभरी र टेक अवे सेवा खुल्ला भएको छ । दुबै सेवा मध्यान्ह बाह्र बजेदेखि साँझ सात बजेसम्मका लागि मात्रै खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न अपनाउनु पर्ने आवश्यक सुरक्षा सतर्कता भने अनिवार्य रुपमा अपनाउनु पर्ने काठमाडौंमा प्रमुख जिल्ला […]

यो पनि पढ्नुहोस

एक साता अझै निषेधाज्ञा लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव

२४ भदौ, काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने बताएको छ । विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो । […]

यो पनि पढ्नुहोस