शिशिर भण्डारीको अभिनय रहेको ‘ भोटे ताल्चा ’ सार्बजनिक भएको छोटो समयमा चर्चामा(भिडियो)
काठमाडौं : पछील्लो समय उदयमान सुन्दरी गायिका रचना रिमाललाई नचिन्ने बिरलै होलान। उनको जादुमय स्वरले सबैलाई मन्त्रमुग्ध पारीरहेको छ। उनै गायिका रिमाल र शँकर दाहालको आवाजमा रहेको गीत ‘भोटे ताल्चा ‘सार्बजनिक भएको छ। चर्चित सिनेकर्मी तथा समाजसेवी शिशिर भण्डारी सँगै ६ जना प्रतिभाशाली मोडलहरुको अभिनय रहेको उक्त गीत रिलिज भएको छोटो समयमा नै धेरैले मन […]
यो पनि पढ्नुहोस