प्रतिकूल मौसम र कम भिजिबिलिटीकम हुँदा बिहानका उडान प्रभावित

काठमाडौँ, मंसिर ७-

प्रतिकूल मौसम र कम भिजिबिलिटीकम हुँदा बिहानका उडान प्रभावित भएका छन्।

जाडोको मौसम सुरु भएसँगै बिहानीपख तुवाँलो र प्रदूषणले विमानस्थलमा भिजिबिलिटी कम हुने समस्या भएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार भिजिबिलिटी कम भएकै कारण तुम्लिङटार, पोखरा र जनकपुर विमानस्थलमा गरी तीन विमानस्थलमा उडान भर्न सकिएको छन् ।

त्यस्तै प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण कतिपय विमानस्थल अझै खुल्न सकेको छैन्।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु