जनकपुरमा रेल सँग सेल्फी खिच्‍न तछाडमछाड (हेर्नुहोस् फोटोहरू)

जनकपुरधाम : लामो समयदेखि रेलको प्रतिक्षामा थिए– जनकपुरबासी। त्यो प्रतीक्षाको समय आज सकिएको छ। दुई रेल सेट जनकपुर स्टेसन आइपुगेपछि जनकपुरबासीमा खुसीको सीमा रहेन। रेल हेर्न हजारौं मानिस बिहानैदेखि स्टेसन क्षेत्रमा उर्लिएका थिए। उनीहरु रेल देखेर जोड जोडले कराउँदै थिए। जनकपुरका विजय मेस्तर भन्छन्– दसैंअघि रेल चल्छ भनेको विश्वास थिएन। तर आज आफ्नै आँखाले रेल … Continue reading जनकपुरमा रेल सँग सेल्फी खिच्‍न तछाडमछाड (हेर्नुहोस् फोटोहरू)