सिरिजङ्घा उपाध्यक्ष डा. चित्र मावोले आफ्नै भत्ताबाट बनाईदिए जनताको घरको छानो
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावोले गत स्थानीय चुनावमा विजयी बने लगत्तै उपाध्यक्षका रुपमा आफूलाई प्राप्त हुने सवारी साधन बापतको सुविधा रकम गरीब तथा असहाय जनताको सहयोगमा खर्चिने घोषणा गरेका थिए । उक्त घोषणालाई उपाध्यक्ष डा. मावोले हालै पूरा गरेका छन । डा. मावोले गाउँपालिका उपाध्यक्षको रुपमा राज्यबाट प्राप्त गरेको सेवा […]
यो पनि पढ्नुहोस