गुमनाम छैनन सज्जा, यि हुन उनका आउँदै गरेका २ गीतहरु
काठमाडौं– सज्जा चौलागाईं यो नाम सुन्ने बित्तिकै सबैको मन मस्तिस्कमा नेपाल आईडल सिजन ३ को त्यो पल याद आइहाल्छ। बोल्ड आवाजकी धनी सज्जाले सबैका मन जितिन र सर्बाधिक मत संगै नेपाल आईडल सिजन ३ की विजेता पनि बनिन। कोरोना कहरले गर्दा अघिल्ला सिजनका जस्ता कार्यक्रम हुन सकेन । सामाजिक दुरी कायम संगै सिजनको ग्रान्ड […]
यो पनि पढ्नुहोस