सगरमाथा आरोहण गर्न अहिलेसम्मकै सबैभन्दा धेरै अनुमति
रुपेश वि.क, कंचनपुर, वैशाख ११ गते । देशमा कोरोना सङ्क्रमणको दोस्रो लहरको सन्त्रास फैलिरहँदा नेपालका पर्वतारोहीले भने नयाँ इतिहास रचिरहेका छन्। सक्रमणकै अवस्थाको वसन्तयाममा विश्वकै सर्वोच्च शिखर (उचाई ८८४८.८६ मिटर अग्लो ) सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको छ। आरोहण अनुमाति उपलब्ध गराउने पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले सगरमाथा […]
यो पनि पढ्नुहोस