हिजोको चुनौती लोडसेडिङ अन्त्य गर्ने,आजको चुनौती कसरी खपत गर्ने : कुलमान घिसिङ (भिडियो)

काठमाडौं, ३ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत चार वर्ष अगाडि र आजको अवस्थामा धेरै परिवर्तन भएको बताउनुभएको छ । कार्यकारी निर्देशक घिसिङले हिजोको चुनौती र आजको चुनौतीमा पनि धेरै फरक रहेको बताउनुभएको छ । न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति ‘६ प्रश्न’ मा कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हिजोको चुनौती लोडसेडिङ अन्त्य […]

यो पनि पढ्नुहोस