एप्पल सिइओ बल्ल बने डलर अर्बपति, किन छ कम सम्पत्ति ?

काठमाडौं । विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल एप्पलका सिइओ टिम कुक पहिलो पटक डलर अर्बपति बन्न सफल भएका छन् । एप्पल कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै कुकको सम्पत्ति १ अर्ब डलर नाघेपछि उनी विश्वका अर्बपतिहरुको सूचिमा अटाउन सफल भएका हुन् । एप्पल कम्पनीमा उनको झण्डै साढे ८ लाख कित्ता शेयर छ भने गत वर्ष […]

यो पनि पढ्नुहोस