कलाकार सानु ताम्राकार को निधन

काठमाडौं, भदौ ९- कलाकार सानु ताम्राकारको निधन भएको छ। किड्नीमा समस्या देखिएपछि उनी करिब एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत् थिए। शनिबार नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ। ‘उहाँको आज दिउँसो ३: १५ तिर निधन भएको हो’, अस्पताल स्रोतले भन्यो,‘परिवारले शव बुझिसक्नु भएको छ।’ उनी दिवंगत अभिनेता सारूक ताम्राकारका बुवा हुन्। गत […]

यो पनि पढ्नुहोस

भारतका ६ राज्यका मुख्यमन्त्रीहरुलाई ग्रेटर नेपालको पत्र

काठमाडौं । भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा ग्रेटर नेपालले भारतका ६ राज्यका मुख्यमन्त्रीहरुलाई पत्र लेख्दै ईण्डिया स्वतन्त्र हुदा सुगौली सन्धीबाट गुमेका नेपाली भूभाग पनि स्वतः स्वतन्त्र भईसकेकाले ती भूमिमा झण्डोत्तोलन गर्नु अवैध भएको उल्लेख गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले भारतका सिक्किम,पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशका मुख्यमन्त्रीहरुलाई […]

यो पनि पढ्नुहोस

एकता होटल व्यवसायी संघको अध्यक्षमा सरोज आले

काठमाडौं । एकता होटल तथा गेष्ट हाउस व्यबसायी संघ नेपालको हालै सम्पन्न ११औ बार्षिक साधारण सभा तथा छैटौ अधिबेशनबाट सरोज आलेको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरिएको छ । नवनिर्वाचित उक्त कार्यसमितिको प्रथम उपाध्यक्षमा सरमान लिम्बु, द्धितीय उपाध्यक्षमा तिलक प्रसाद चापागाई, तृतीय उपाध्यक्षमा प्रभुप्रसाद चौधरी, महासचीवमा प्रज्वल श्रेष्ठ, सचिवमा ऋषिकेश ढकाल, कोषाध्यक्षमा लालबहादुर बानिया(अनीश) र सहकोषाध्यक्षमा […]

यो पनि पढ्नुहोस

चिनियाँ नेतालाई ग्रेटर नेपालले बुझायो ज्ञापनपत्र, गल्ली सच्याउन माग

काठमाडौं । नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौँमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युनलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज बिहान बत्तीसपुतलीस्थित द्वारिका होटलमा चिनियाँ दूतावासका राजनीतिक र प्रेस विभागका निर्देशक PU Pengchengमार्फत् दुई बुँदे ज्ञापनपत्र बुझाएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ज्ञापनपत्रमार्फत् नेपाल र चीनबीच सन् १७९२ अक्टोबर ५ मा भएको ७ […]

यो पनि पढ्नुहोस

टिभिएसको एओजि राइड बेलौरीमा सम्पन्न

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा माेटर्सकाे आयाेजना तथा पुनर्वास-बेलौरी क्षेत्रका लागि आधिकारिक बिक्रेता पि एन्ड बि अटो ट्रेडर्सको संयाेजनमा शनिबार (असार ३० गते) बेलौरी देखि प्यारा ताल हुँदै सम्राट होटल सम्म एओजि राईड सम्पन्न भएको छ। कञ्चनपुरमा बढ्दै गरेको टिभिएसकाे बजार अवस्थालाई हेरेर एओजि राईड संचालन गरिएको जगदम्बाका रिजनल सेल्स अफिसर […]

यो पनि पढ्नुहोस

राजनीतिक संरक्षणमा राजधानीमा फेरी मौलायो गुण्डाराज – सानुभाई भनिने गुण्डा नाईकेबाट कुटिए व्यवसायी (भिडियोसहित)

काठमाडौं– नुवाकोट सूर्यगढी गाँउपालिका वडा न. १ घर भएका राजेन्द्र गुरुङ्ग काठमाडौंको ठमेलस्थित क्लब ओम्निया का सञ्चालक हुन् । उनले उक्त व्यवसाय सञ्चालन गरेको चार महिनामात्रै भयो । लामो समय वैदेशिक रोजगारमा बसेर नेपालमै केही गर्ने सोचका साथ फर्किएका उनले होटल व्यवसाय सुरु गरेका हुन् । क्लब ओम्नियाका सञ्चालक गुरुङ व्यवसाय सञ्चालन गरेको छोटो अवधिमै […]

यो पनि पढ्नुहोस

रकस्टार रबिन तामाङको निधन

काठमाडौँ — कलाकार रबिन तामाङको निधन भएको छ । रकस्टारका रूपमा परिचित उनको मंगलबार निधन भएको हो । उनकी दिदी भगवती तामाङले रबिनको निधन भएको बताएकी छन् । भगवतीका अनुसार रबिनको निधन बूढानीलकण्ठस्थित आफ्नै घरमा भएको हो । आफन्तका अनुसार उनको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ । दर्जनौँ गीत गाएका रविन […]

यो पनि पढ्नुहोस

काठमाडौंमा मेलम्चीको पानी दुई महिना बन्द !

काठमाडौँ — उपत्यकामा वितरण भइरहेको मेलम्चीको पानी कम्तीमा दुई महिना पूर्ण रूपमा बन्द गरिएको छ । वर्षाका कारण सिन्धुपाल्चोक हेलम्बुस्थित मुहानको पानीमा माटो र बालुबा मिसिन थालेपछि सुरुङ बन्द गरिएको हो । पानी बन्द गरेपछि उपत्यकामा नयाँ पाइपलाइन बिछ्याएको स्थानमा भने पानीको बढी समस्या हुने देखिएको छ । मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठका अनुसार […]

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौं, असार ४-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएका छन्। उनी केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढीपहिरोग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेको प्रधानमन्त्रीको प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। ‘उहाँ बाढीपहिरो प्रभावित ठाउँ जानुभएको छ,’ उनले भने।   सोमबार बिहान बाढीपहिरो प्रभावित क्षेत्रका सांसद, नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उद्धार र राहतमा […]

यो पनि पढ्नुहोस

ताप्लेजुङमा पहिरोको कहर -पहिरोमा पुरिएर बाबु-छोराको मृत्यु

झापा, असार ४ -ताप्लेजुङको सिदिङ्वा ६ मेहेलेमा पहिरोमा पुरिएर सोमबार विहान बाबु-छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार मृत्यु हुनेमा सिदिङ्वा-६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेश कुमार छन्। बाटो बन्द भएकाले घाइतेले उपचार पाएनन् पहिरोमा पुरिएर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल […]

यो पनि पढ्नुहोस