पुरस्कारको भारी धान्न सक्दिनँ कि !
१० असोज, पोखरा । प्रधानपञ्च परिवारका चन्द्रप्रकाश बानियाँ निजामती जागिरे हुन चाहन्थे, तर नाम निस्किएन । शिक्षक बनेपछि कम्युनिस्ट भएको आरोपमा बर्खास्तीमा परे । अनि राजनीतिमै पूर्णकालीन भएर सांसद बने, तर सन्तुष्टि मिलेन । भाषाका विद्यार्थी थिए, इतिहासमा लेखेर प्रकाशकको खोजीमा हण्डर खाए । अहिले उनलाई लाग्छ, जीवन त रहरका लहराहरुमा लहराउने रहेछ । जीवनको … Continue reading पुरस्कारको भारी धान्न सक्दिनँ कि !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed