ह्यन्ड्सम पोइ खोज्दै सेलिना, हिम्मत हुनेलाई आउन आग्रह

-हिम्मत भए आउन यार कोही न कोही यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम पोइ – काठमान्डौ- हिन्दू नारीहरुले मनाउने महत्वपूर्ण पर्व तीज आउनै लागेको छ । तीज नजिकिएसँगै कलाकारहरुमा व्यस्तता बढ्दै गएको छ । तीजको गीत रेकर्डिङ्ग, सुटिङ्ग, मिक्सिङ्ग सकेर भिडियो सार्वजनिक गर्न हतारो भएको छ ।पछिल्लो चर्चित गायिका सेलिना कुँवरलाई समेत यतिबेला तीजको रन्कोले … Continue reading ह्यन्ड्सम पोइ खोज्दै सेलिना, हिम्मत हुनेलाई आउन आग्रह